मार्ने र घर जलाउने धम्की आएको भन्दै हर्क साम्पाङले दिए साइबर ब्युरोमा उजुरी
kendrabindu.com
. १ घण्टा अघि
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जालमा आफूलाई ज्यान मार्ने र घर जलाउने धम्की आएको भन्दै साइबर ब्युरोमा उजुरी दिएका छन्। साम्पाङले टिकटकमा सुनिता खड्का नामक प्रयो...
Comment
Liked by: