सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
lokaantar.com
. १ घण्टा अघि
मन्त्रिपरिषद् बैठक शुरू भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बसेको हो । बालेन शाह प्रधानमन्त्री नियुक्त भएपछिको यो दोस्रो मन्त्रिपरिषद् बैठक हो ।
Comment
Liked by: