कमेडी दरबार तेस्रो सिजनको सुटिङ सुरु, प्रसारण वैशाख ४ बाट
kendrabindu.com
. २ दिन अघि
काठमाडौं । हास्य टेलिभिजन शो कमेडी दरबारको तेस्रो सिजनको सुटिङ सुरु भएको छ । नयाँ वर्ष २०८३ को सुरुवातसँगै निर्माण टिमले सुटिङ सुरु गरेको हो भने प्रसारण यहि वैशाख ४ गतेबाट हुने बताइएको छ । सोमबार ...
Comment
Liked by: