लेखकको रिटमा सर्वोच्चले भन्यो- कार्की आयोगको प्रतिवेदनसँगै ३ दिनभित्र जवाफ दिनू
baahrakhari.com
. २ घण्टा अघि
काठमाडौं । सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउ गैरकानुनी रहेको भन्दै दायर भएको बन्दीप्रत्यक्षीकरण रिटमा तीन दिनभित्र पक्राउको लिखित जवाफ पेस गर्न आदेश दिएको छ । कांग्रेस नेता लेखकक...
Comment
Liked by: