पूर्वप्रधानमन्त्री ओलीको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश
himalpress.com
. २ घण्टा अघि
काठमाडौँ- सर्वोच्च अदालतले नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको रिहाइको माग गरिएको बन्दी प्रत्यक्षीकरण रिट निवेदनमा कारण देखाऊ आदेश दिएको छ। सर्वोच्च अदालतका न्यायाधीश मेघराज प...
Comment
Liked by: