ब्रिटिस गोर्खाको नागरिकता निरन्तरताको माग, गृहमन्त्रीको ध्यानाकर्षण
canadanepal.com
. २ घण्टा अघि
काठमाडौँ -बेलायती सेनामा सेवा गरेका गोर्खा सैनिक तथा उनीहरूका सन्ततिहरूले नागरिकताको निरन्तरता सुनिश्चित गर्न कानुनी व्यवस्था परिमार्जन गर्न माग गरेका छन् । यस विषयमा उनीहरूले सुधन गुरुङसँग भेट गरी...
Comment
Liked by: