यामाहाको एफजेडएस एफआई हाइब्रिड एक सातामै सकियो, नयाँ ब्याचका लागि प्रि–बुकिङ खुला
newsofnepal.com
. ७ घण्टा अघि
काठमाडौँ यामाहा नेपालले हालै सार्वजनिक गरेको एफजेडएस एफआई हाइब्रिड मोटरसाइकल अत्यधिक मागका कारण आधिकारिक लन्च भएको एक सातामै सोल्ड आउट भएको छ । नेपालकै पहिलो हाइब्रिड मोटरसाइकलका रूपमा आएको यस मो...
Comment
Liked by: