कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार
deshsanchar.com
. २ दिन अघि
काठमाडौँ- बैङ्ककस्थित नेपाली दूतावासले कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार गरेको छ । उद्धार गरिएका सबै स्वदेश फर्केका छन् ।
Comment
Liked by: