रास्वपा संसदीय दलको बैठक जारी (तस्बिरसहित)
deshsanchar.com
. २ दिन अघि
काठमाडौँ- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक सिंहदरबारमा बसिरहेको छ । बैठकमा मुख्यतया सार्वजनिक लेखा समितिको सभापतिमा कसलाई सहयोग गर्ने भन्ने विषयमा छलफल भइरहेको छ...
Comment
Liked by: