किर्ते कागजात बनाएर चोरीका मोटरसाइकल बिक्री गरेको आरोपमा तीन जना पक्राउ
deshsanchar.com
. २ दिन अघि
दाङ- सरकारी छाप र दस्तखत किर्ते गरी चोरीका मोटरसाइकल बिक्री वितरण गर्दै आएको आरोपमा तीन जनालाई प्रहरीले तुलसीपुरबाट पक्राउ गरेको छ ।
Comment
Liked by: