सल्यान कुमाखमा पातलो प्लास्टिक झोलामा कडाइ
gorkhapatraonline.com
. १ घण्टा अघि
सल्यान, चैत १६ गते। सल्यानको कुमाख गाउँपालिकाले ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोलाको उत्पादन, बिक्री, वितरण तथा प्रयोगमा कडाइ गरेको छ। वातावरणीय प्रदूषण न्यूनीकरण तथा दिगो विकासलाई टेवा पु¥याउने...
Comment
Liked by: