मुग्लिङ नागढुंगा सडक खण्डमा ३ दिनसम्म रातिको समयमा सवारी सञ्चालन बन्द गरिने
annapurnapost.com
. १ घण्टा अघि
काठमाडौं : मुग्लिङ नागढुंगा सडक खण्डमा ३ दिनसम्म रातिको समयमा सवारी सञ्चालन बन्द गरिने भएको छ। भोलिदेखि ३ दिनसम्म रातिको समयमा सवारी आवागमन बन्द गर्न लागिएको हो। जिल्ला प्रशासन कार्यालय चितवनका अन...
Comment
Liked by: