चैत १९ गते संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय
annapurnapost.com
. १ घण्टा अघि
काठमाडौं : सरकारले चैत १९ गते संघीय संसदको अधिवेशन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चैत १९ गते बिहीबार संसदको बैठकका लागि...
Comment
Liked by: