असिनाले एवोमा लाखौँको आलुखेती नष्ट, किसान मारमा
khabarhub.com
. १ घण्टा अघि
दोलखा– अविरल वर्षा र असिना पानीले दोलखाको वैतेश्वर गाउँपालिका-८ एवोमा लाखौँको आलुखेतीमा क्षति पुगेको छ । लगातारको बेमौसमी वर्षासँगै खसेको असिनाले सिङ्गो गाउँभर गरिएको आलु खेती नष्ट गरेपछि दर्जनौँ आ...
Comment
Liked by: