दुर्गा खरेलको 'पलेँटी' मा दार्जिलिङका विस्मृत गीतहरूको प्रस्तुति
setopati.com
. ३ घण्टा अघि
गत शुक्रबार र शनिबार साँझ कालिकास्थानस्थित नेपालयको 'आर' शालामा दार्जिलिङका प्रसिद्ध गायक तथा संगीतकार दुर्गा खरेलको सांगीतिक कार्यक्रम 'पलेँटी' सम्पन्न भएको छ। यसपालीको पलेँटी दार्जिलिङका विस्मृत...
Comment
Liked by: