सङ्घीय संसद् बैठक बिहीबार बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय
gorkhapatraonline.com
. १ घण्टा अघि
सरकारले यही चैत १९ गते बिहीबार दिउँसो २:०० बजे सङ्घीय संसद्को अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले ...
Comment
Liked by: