मुग्लिन–नागढुंगा सडकखण्ड मंगलबारदेखि तीन दिन राति बन्द हुने
setopati.com
. १ घण्टा अघि
मुग्लिन–नागढुंगा सडकखण्ड मंगलबारदेखि तीन दिनसम्म राति बन्द हुने भएको छ। हाल भइरहेको सडक स्तरोन्नति कार्यका लागि चैत १७ गतेदेखि तीन दिनसम्म राति १० बजेदेखि ४ बजेसम्म यो सडकमा सवारी आवागमन बन्द गर्न...
Comment
Liked by: