खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका कर्मचारी रङ्गे हात अख्तियारको कब्जामा
arthadabali.com
. १ घण्टा अघि
काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस लिएको आरोपमा एक कर्मचारीलाई रङ्गे हात पक्राउ गरेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, बबरमहलस्थित अनुगमन तथा निरीक्षण शाखामा कार्यरत...
Comment
Liked by: