बाँदरपीडित किसानद्वारा कृषि औजारसहित प्रदर्शन
barnanmedia.com
. १ घण्टा अघि
बाँदरपीडित किसानले आज कृषि औजारसहित सदरमुकाम दिक्तेल बजारमा विरोध प्रदर्शन गरेका छन् । बाँदर नियन्त्रणको भरपर्दो उपाय खोजी गर्न सरकारसमक्ष माग गर्दै किसानहरुले हलो, जुवा, दाँते र कोदालोसहित आज प्रद...
Comment
Liked by: