गुडरुङ खोलामा डुबेर किशोरको मृत्यु
nagariknews.nagariknetwork.com
. १ घण्टा अघि
कपिलवस्तुको बुद्धभुमी नगरपालिका ४ स्थित गुडरुङ खोलामा डुबेर एक किशोरको मृत्यु भएको छ। साथीहरुसंग पौडी खेल्नजाने क्रममा १४ वर्षीय तुसार खनालको मृत्यु भएको हो। सोमवार दिउसो साढे ३ बजेतिर खोलामा डुब...
Comment
Liked by: