अर्थमन्त्री डा. वाग्लेद्वारा भन्सार विभागको अनुगमन
kendrabindu.com
. १ घण्टा अघि
काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आज भन्सार विभागको अनुगमन तथा त्यहाँका कार्यबारे जानकारी लिएका छन् । विभागको समग्र कार्यप्रणाली, राजस्व सङ्कलनको अवस्था तथा आगामी लक्ष्यबारे जानकारी लिँद...
Comment
Liked by: