अर्थमन्त्रीले गरे भन्सार विभागको अनुगमन, राजश्वको लक्ष्य प्राप्तिमा लाग्न निर्देशन
nepalpress.com
. १ घण्टा अघि
काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आज भन्सार विभाग पुगेर अनुगमन तथा ब्रिफिङ लिएका छन् । सो क्रममा उनले विभागका कर्मचारीहरुलाई इमानदारीपूर्वक राजश्व लक्ष्य प्राप्तिमा लाग्न निर्देशन दिए । ...
Comment
Liked by: