सांसद शर्मालाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
newsofnepal.com
. १ घण्टा अघि
काठमाडौँ। नेकपा एमालेकी लुम्बिनी प्रदेश सांसद रेखा शर्मालाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ । उनले एक बालिकालाई घरमा राखेर बालश्रम गराएको आरोप लागेका थियो...
Comment
Liked by: