इन्धन मूल्यवृद्धिले निगमको घाटा बढाउँदै
setopati.com
. २ घण्टा अघि
अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य लगातार बढ्दा नेपाल आयल निगमको घाटा बढ्ने संकेत देखिएको छ। सरकारी स्वामित्वमा सञ्चालित नेपाल आयल निगमले भारतबाट प्रशोधित तेल आयात गरी बिक्री–वितरण गर्दै आएको छ।...
Comment
Liked by: