पार्टी नेता तथा शुभेच्छुकलाई रास्वपाले भन्यो : बधाई-शुभकामना दिन मन्त्रालय नआउनू
onlinekhabar.com
. २ घण्टा अघि
१६ चैत, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रीहरूलाई बधाई तथा शुभकामना दिने नाममा मन्त्रालयहरूमा भिडभाड नगर्न रास्वपाले पार्टीका नेता तथा शुभेच्छुकहरूसँग आग्रह गरेको छ । रास्वपा केन्द्रीय अनुशासन आय...
Comment
Liked by: