चितवनमा बर्डफ्लु देखिएपछि १८ हजार बढी कुखुरा नष्ट, चराबाट फैलिएको आशंका
setopati.com
. २ घण्टा अघि
बर्डफ्लु रोग पुष्टि भएपछि चितवनका दुई व्यावसायिक फार्मका १८ हजार बढी कुखुरा नष्ट गरिएको छ। भरतपुर-४ स्थित एउटा लेयर्स कुखुरा फार्म र एउटा लोकल कुखुरा फार्ममा बर्डफ्लु रोग पुष्टि भएको हो। राष्ट्रि...
Comment
Liked by: