प्रमुख प्रशासकीय अधिकृतविहीन स्थानीय तहमा सामान्य प्रशासनले पठायो ६३ जना उपसचिव (विवरणसहित)
shilapatra.com
. २ घण्टा अघि
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव वा सोसरहका ६३ जना कर्मचारीको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ । सोमबार उनीहरूलाई लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन भएका स्थानीय ...
Comment
Liked by: