भारतबाट थप १५ दिन नेपाललाई चौबिसै घण्टा ६०० मेगावाट विद्युत् आपूर्ति
nagariknews.nagariknetwork.com
. १ घण्टा अघि
भारतले नेपालतर्फ विद्युत् आपूर्ति अवधि पुनः विस्तार गर्दै आगामी १५ दिनसम्म चौबिसै घण्टा बिजुली पठाउन अनुमति दिएको छ। यससँगै नेपालले तत्कालका लागि ऊर्जा आपूर्तिमा सहजता पाउने भएको छ। नेपाल विद्युत्...
Comment
Liked by: