बझाङमा पोखरीमा डुबेर दुई बालकको मृत्यु
ratopati.com
. २ घण्टा अघि
धनगढी । बझाङमा पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । वित्थडचिर गाउँपालिका १–स्थित माथिल्लो वित्थडमा रहेको चिल्ड्रेन पार्कभित्रको पोखरीमा नुहाउने क्रममा उक्त घटना भएको प्रहरीको भनाइ छ । अन्दाजी...
Comment
Liked by: