कवितामा नअटेको कथा ‘सलह’ मा
himalpress.com
. २ घण्टा अघि
काठमाडौँ- कवि एवं गीतकार श्रवण मुकारुङको ‘सलह’ नामक उपन्यास बजारमा आएको छ। उनले यो उपन्यास झन्डै तीन वर्ष लगाएर लेखेका हुन्। ४२ वर्ष लेखनीमा बिताएका मुकारुङको ‘सलह’ पहिलो उपन्यास हो। यसअघि उनको चिन...
Comment
Liked by: