रास्वपा संसदीय दलको उपनेतामा गणेश पराजुली चयन
nepalpress.com
. २ घण्टा अघि
काठमाडौँ । राष्टिय स्वतन्त्र पार्टी संसदीय दलको उपनेतामा गणेश पराजुली चयन भएका छन् । बिहीबार बसेको संसदीय दलको बैठकले पराजुलीलाई दलको उपनेतामा चयन गरेको महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिए...
Comment
Liked by: