ऊर्जा र सिंचाइ क्षेत्रमा व्यापक सुधारको घोषणा: मन्त्री विराज भक्त श्रेष्ठद्वारा ३२ बुँदे निर्देशन जारी
clickmandu.com
. २ घण्टा अघि
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठले ऊर्जा र जलस्रोत क्षेत्रको संरचनात्मक सुधार, पारदर्शिता र कार्यसम्पादनलाई नतिजामुखी बनाउन ३२ बुँदे विस्तृत कार्ययोजनासहितको निर्देशन...
Comment
Liked by: