कान्तिपुरको प्रधान सम्पादकमा गोकर्ण अवस्थी नियुक्त
setopati.com
. २ घण्टा अघि
कान्तिपुर दैनिकको प्रधान सम्पादकमा गोकर्ण अवस्थी नियुक्त भएका छन्। उनी विगतमा कान्तिपुर दैनिकको आर्थिक ब्युरो प्रमुख थिए। अवस्थीलाई प्रधान सम्पादकमा नियुक्त गरिएको कान्तिपुर मिडिया ग्रुपले जनाएको...
Comment
Liked by: