रूपन्देहीबाट नक्कली नोटसहित चारजना पक्राउ
baahrakhari.com
. २ घण्टा अघि
बुटवल । प्रहरीले रूपन्देहीबाट नक्कली नोटसहित चारजनालाई पक्राउ गरेको छ । रूपन्देहीका विभिन्न स्थानमा नक्कली नेपाली नोटको अवैध कारोबार भइरहेको सूचनाका आधारमा चारजनालाई पक्राउ गरिएको प्रहरीले जानकारी ...
सम्बन्धित विषयहरू
Comment
Liked by: