टिकटकले १७ करोड ५३ लाख २ हजार ८५ भिडियो हटायो
ratopati.com
. २ घण्टा अघि
काठमाडौँ । सर्ट भिडियो प्लेटफर्म टिकटकले सन् २०२५ को चौथो त्रैमासिक (अक्टोबर–डिसेम्बर) मा विश्वभरबाट १७ करोड ५३ लाख २ हजार ८५ वटा भिडियो हटाएको जनाएको छ। आफ्नो ‘कम्युनिटी गाइडलाइन्स’ उल्लंघन गरेको...
Comment
Liked by: