राप्रपाले सातै प्रदेशमा चुनावी समीक्षा बैठक गर्ने
nepallive.com
. २ घण्टा अघि
काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभा निर्वाचनको समीक्षा गर्न सातै प्रदेशमा विशेष बैठक आयोजना गर्ने भएको छ । पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठ...
Comment
Liked by: