ऊर्जा र सिंचाइ क्षेत्रमा व्यापक सुधारको घोषणा : मन्त्री श्रेष्ठद्वारा ३२ बुँदे निर्देशन जारी
arthasansar.com
. २ घण्टा अघि
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठले ऊर्जा र जलस्रोत क्षेत्रमा संरचनात्मक सुधार, पारदर्शिता अभिवृद्धि तथा कार्यसम्पादनलाई नतिजामुखी बनाउन ३२ बुँदे विस्तृत कार्ययोजना सार्वजनिक गरे...
Comment
Liked by: