मुख्यमन्त्रीहरूसँग छलफलमा जुटे प्रधानमन्त्री बालेन
baahrakhari.com
. २ घण्टा अघि
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सातवटै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफलमा जुटेका छन् । केही बेरअघिदेखि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय छलफल सुरु भएको हो । ...
Comment
Liked by: