छानबिन गरेर योग्यलाई मात्रै सर्वोच्चको न्यायाधीशमा निरन्तरता दिन फोरमको माग
deshsanchar.com
. २ घण्टा अघि
काठमाडौँ – पूर्व न्यायाधीश फोरम, नेपालले न्यायिक शुद्धताका लागि सर्वोच्चका न्यायाधीशमाथि छानबिन गरेर पुनर्नियुक्तिको व्यवस्था गर्न माग गरेको छ।
Comment
Liked by: