रास्वपाले स्वास्थ्य समितिको सभापतिमा अघि सारेकी शेरचन को हुन्?
dcnepal.com
. ३ घण्टा अघि
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा डा.ओजस्वी शेरचनलाई उम्मेदवारी बनाउने निर्णय गरेको छ।
Comment
Liked by: