आइसिसी च्यालेञ्ज ट्रफीको दोस्रो चरणको टोलीबाट सीतासहित १२ खेलाडी आउट
setopati.com
. २ घण्टा अघि
नेपाल क्रिकेट संघ (क्यान) ले अप्रिलमा रवाण्डमा हुने आइसिसी वुमन्स च्यालेञ्ज ट्रफीका लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको दोस्रो चरणको टोली घोषणा गरेको छ। प्रारम्भिक टोलीमा रहेका सिता रानामगर...
Comment
Liked by: