सर्लाहीमा नेपाल पत्रकार महासङ्घको कार्यालय स्थापना
gorkhapatraonline.com
. २ घण्टा अघि
सदरमुकाम मलङ्गवामा नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाको कार्यालय स्थापना गरिएको छ । नेपाल पत्रकार महासङ्घको ७१ औँ स्थापना दिवसको अवसर पारेर सोमबार दिउँसो सर्लाही शाखाको कार्यालय स्थापना गरिएको हो ।...
Comment
Liked by: