हिमालयन रि–इन्स्योरेन्सका पाँच जना उच्च व्यवस्थापनसँग प्राधिकरणले सोध्यो स्पष्टीकरण
setopati.com
. २ घण्टा अघि
नेपाल बीमा प्राधिकरणले हिमालयन रि–इन्स्योरेन्स का प्रमुख कार्यकारी अधिकृत (सिइओ)सहित पाँच जना उच्च व्यवस्थापनका अधिकारीसँग सात दिनभित्र स्पष्टीकरण माग गरेको छ। कम्पनी सञ्चालनका क्रममा आर्थिक अनियम...
Comment
Liked by: