मानेभञ्ज्याङमा घरदैलोमै कालाजार परीक्षण
gorkhapatraonline.com
. २ घण्टा अघि
ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकामा कालाजार विरुद्ध सक्रिय खोज तथा परीक्षण अभियान सुरु गरिएको छ । जोखिमयुक्त बस्तीलाई लक्षित गर्दै स्वास्थ्यकर्मीहरू घर–घरमै पुगेर परीक्षणमा जुटेका हुन् । गाउँपाल...
Comment
Liked by: