चिकित्सक संघमा फेरियो चुनावी शैली : दल होइन, व्यक्तिका प्यानल
onlinekhabar.com
. ७ घण्टा अघि
३ चैत, काठमाडौं । नेपाल चिकित्सक संघ (एनएमए) को चुनाव यसपटक फरक माहोलमा हुँदैछ । वर्षौँदेखि राजनीतिक छायामा हुँदै आएको संघको चुनाव यसपटक नयाँ शैलीमा देखिएको छ । एनएमएको ३०औँ कार्यकारिणीका लागि हुन...
Comment
Liked by: