प्रधानमन्त्री बालेनसँग कर्णालीका मुख्यमन्त्रीको गुनासो– प्रदेशमाथि संघको हस्तक्षेप बढ्यो
baahrakhari.com
. २ घण्टा अघि
सुर्खेत । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले पाँच प्रदेशका मुख्यमन्त्रीहरूसँग गरेको छलफलमा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले समसामयिक र संरचनागत समस्याबारे ध्यानाकर्षण गराएका छन् । ब...
Comment
Liked by: