कांग्रेसको आधिकारिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ हेर्दाहेर्दैमा
deshsanchar.com
. १ घण्टा अघि
काठमाडौँ – सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विवाद र १५औँ महाधिवेशनको कार्यतालिका स्थगनको माग गर्दै दायर भएको रिट निवेदनको सुनुवाइ हेर्दाहेर्दैमा राखेको छ।
Comment
Liked by: