क्विन्टन डी ककको शतकमा मुम्बईले पञ्जाबलाई दियो १९६ रनको लक्ष्य
khabarhub.com
. २ घण्टा अघि
काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत २४औँ खेलमा मुम्बई इन्डियन्सले पञ्जाब किङ्सलाई १९६ रनको लक्ष्य दिएको छ । वानखेडे मैदानमा भइरहेको खेलमा पञ्जाबले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरे...
Comment
Liked by: