मुस्ताङ भन्सारबाट ५ अर्ब ७३ करोड राजस्व सङ्कलन
lokaantar.com
. १ घण्टा अघि
नेपाल–चीनको उत्तरी कोरलानाकास्थित लोमान्थाङ–१ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले पाँच अर्ब ७३ करोड ६१ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षको ३१ भदौदेखि पूर्ण सञ्चालनमा आएको ...
Comment
Liked by: