इटालीमा बैंक लुट प्रयास विफल, २५ बन्धक सकुशल उद्धार
lokaantar.com
. २ घण्टा अघि
इटालीमा सशस्त्र लुटेराहरूको एक समूहले बिहीबार दुई घण्टासम्म २५ जनालाई बन्धक बनाई बैंकमा रहेको सुन तथा रकम लुटपाटको प्रयास गरेको तर प्रहरीको सावधानीका कारण यसलाई विफल पारिएको इटालीको प्रहरीले जनाएको...
Comment
Liked by: